Khabar Samachar

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र STEM Center Pvt. Ltd. बिच सेवामा छुट सम्बन्धि सम्झौता

207
VIEWS

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र STEM Center (Sugar, Thyroid, Endocrinology and Multi specialty Center) बिच सेवाप्रदान गर्ने सम्झौताभएको छ । उक्त सम्झौतापत्रमाआइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुखकार्यकारी अधिकृत श्री युगेशभक्तबादे श्रेष्ठ र STEM Center  बजरङ्गकुमार रौनियारले हस्ताक्षर गर्नुभयो । यस सम्झौता पश्चातआइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी तथा ग्राहकमहानुभावहरुलाई  STEM Center   बत्तीसपुतली, काठमाण्डौँमा प्राप्तहुने सेवाहरु जस्तैः Pathology Test, Radiology Test, Pharmacy, Dental  मा१५% सम्म छुट प्राप्तहुनेछ ।      सोही   अवसरमा STEM Center   बाट प्राप्त हुने  Pathology को १८९ भन्दा बढी त्यसै गरी  Radiology ८१ भन्दा बढी  Dental ३७ भन्दा बढी Test सेवाहरु समेतमा१५% सम्मको छुटप्राप्तहुने हुनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडकासम्पूर्ण ग्राहकमहानुभावहरुले आवश्यकताअनुसारकासेवाप्राप्त गर्न सक्ने संस्थाले जनाएको छ।

साथै सोहीअवसरमाआइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुखकार्यकारी अधिकृत श्री युगेशभक्तबादे श्रेष्ठले STEM Center  सँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहक महानुभावहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्नसक्ने जानकारी गराउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित