Khabar Samachar

संसदको आयु आगामी चुनावको मनोनयन दर्ताको दिनसम्म रहन्छ : सभामुख

207
VIEWS

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान संसदको आयु आगामी निर्वाचनको मनोनयन दर्ताको दिनसम्म रहने बताएका छन् । उनले त्यसैमा फाइनल भइनसके पनि सोही दिनसम्म आयु रहन्छ भन्ने मोटामोटी निश्चित रहेको उनको भनाइ छ।

‘यो संसदको आयु नोमिनेसनसम्म रहन्छ भन्नेछ । त्यसमा फाइनल होइन मोटामोटी नोमिनेसनको दिनसम्म संसद रहन्छ’, सोमबार सञ्चारकर्मीहरूसँग उनले भने ।  उपसभामुखको शपथको दिन पनि यसबारेमा प्रधानमन्त्रीले छलफल टुंगोमा पुगौँ भनेको उल्लेख गर्दै उनले अब सबै निकायसँग छलफल गरेर निर्णयमा पुगिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित