शिव हमालको रचना,आशिष अविरलको संगीत र सुशीला पाठकको स्वर रहेको हालै रिलिज भएको तीज गीत ‘पापाकी परी’ मा पेटिकोट लगाएर डान्स गरेका कारण विवादमा परेकी मोडल करिश्मा ढकालले हालै गोदावरीमा बोल्ड फोटोसुट गराएकी छिन् । सामाजिक संजाल इन्स्टाग्राममा फोटोसुटका केही तस्वीरहरु पनि शेयर गरेर चर्चामा आएकी छिन् ।
लामो समयदेखि म्युजिक भिडियो र बिज्ञापनमा अभिनय गरेकि करिश्मा अहिलेसम्म एक हजारभन्दा बढी भइसकेका छन् ।
Discussion about this post