Khabar Samachar

उद्योग वाणिज्य संघ काठमाडौंले काठमाडौं महानगरसँग क्षतिपूर्ति माग गर्ने

207
VIEWS

उद्योग वाणिज्य संघ काठमाडौंको बैठकले काठमाडौं महानगरसँग क्षतिपूर्ति माग गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष दिनेश श्रेष्ठले कर तिरेका व्यवसायीलाई महानगरले आतंकित गरेको आरोप लगाए ।

‘व्यवसायीहरू बालेनलाई नै भेटेर क्षतिपूर्ति माग्ने निर्णय भएको छ’, श्रेष्ठले भने ।

 

३५ दिने सूचना जारी गरेको भएपनि व्यक्तिलाई जानकारी नदिएको व्यवसायीको जिकिर छ । केही दिनअघि फुटपाथ तथा साना व्यवसायीले विभिन्न माग राख्दै महानगरलाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।

नक्सा पासविना बनाइएका र अण्डरग्राउण्डका संरचना भत्काउन काठमाडौंका मेयर बालेन्द्र साह आफैं मैदानमा खटिएका छन् । मेयर साहको यो गतिविधिले शक्तिको दुरुपयोग गरेको व्यवसायीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित