Khabar Samachar

शंकर पोखरेल दाङ २ बाट एकल सिफारिस

203
VIEWS

दाङ क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि एमालेले पार्टी महासचिव शंकर पोखरेलको नाम सिफारिस गरेको छ ।

क्षेत्रीय समितिले पोखरेलेको नाम सर्वसम्मत उम्मेदवारका रुपमा सिफारिस गरेको हो ।

पोखरेल २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यका लागि क्षेत्रनम्वर २ (क) बाट निर्वाचित भएका थिए ।

मुख्यमन्त्री बन्ने शर्तमा २०७४ को चुनाव प्रदेश सभमा लडेका उनी यसपाली भने प्रतिनिधि सभामा सिफारिस भएका हुन् । उनी लुम्बिनी प्रदेशको पूर्व मुख्यमन्त्री पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित