काठमाडौं महानगरपालिकाले काटेश्वर क्षेत्रका अवैध संरचनामा डोजर चलाएको छ ।
महानगरले तीनकुने कोटेश्वर खण्डमा रहेका अनधिकृत संरचना हटाउन डोजर चलाएकोहो । सो क्षेत्रमा रहेका फुटपाथ पनि महानगरले हटाउने भएको छ । महानगरले कोटेश्वर क्षेत्रमा यसअघि पनि डोजर चलाएको थियो । यस्तै राजधानीका अन्य स्थानका अवैध संरचनामा पनि महानगरले डोजर चलाउँदै आएको छ ।
Discussion about this post