Khabar Samachar

१३ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको अग्रता

219
VIEWS

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले १३ निर्वाचन क्षेत्रमा अग्रता बनाएको छ । मंगलबार बिहान ११ बजेसम्मको अद्यावधिक मतपरिणाम विवरणअनुसार सो पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारले अग्रता बनाएका हुन् ।

जसअनुसार
काठमाडौं २ मा सोविता गौतम,
काठमाडौं ६ मा शिशिर खनाल,
काठमाडौं ७ मा गणेश पराजुल
काठमाडौं ८ मा विराज भक्त श्रेष्ठ,
कास्की २ मा माधवप्रसाद कँडेल,
कास्की ३ मा योगराज पौडेल,
चितवन १ मा हरि ढकाल,
नवलपरासी १ मा महेन्द्र सेन (ठकुरी),
रुपन्देही २ मा गणेश पौडेल,
ललितपुर ३ मा तोसिमा कार्की,
सुनसरी १ मा गोमा तामाङ,
सुनसरी २ मा लाल बिक्रम थापा
र सुनसरी ३ मा कमल बाबु मैनाली
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित