Khabar Samachar

मकवानपुर–२ मा एमालेका बर्तौला विजयी,बिरोध खतिवडा पराजित

205
VIEWS

मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर २ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौला विजयी भएका छन् ।
उनले गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकिकृत समाजवादीका बिरोध खतिवडालाई पराजित गरेका हुन् ।बर्तौलाले ३४ हजार ६ सय १६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी खतिवडाले ३० हजार ३ सय ९४मत प्राप्त गरे । क्षेत्र नंबर २ मा ८६६५२ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित