Khabar Samachar

दाङ-३ मा काँग्रेसका दीपक गिरि विजयी ,कोमल वली पराजित

205
VIEWS

दाङ क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका दीपक गिरी विजयी भएका छन् ।

गिरीले ३६ हजार ८ सय ४२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार कोमल वलीले २९ हजार ३२ मत ल्याएकी छन् ।

गिरिले ७ हजार ८ सय १० मतको अन्तरले एमाले उम्मेदवार वलीलाई पराजित गरे । त्यस क्षेत्रमा ९० हजार ३ सय ४३ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित