Skip to main content

Khabar Samachar

Search
Close this search box.

ओलीले गरे प्रधानमन्त्री बन्न पार्टी कार्यालयमा स्वस्ति शान्ति

201
VIEWS

प्रधानमन्त्री बन्न  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वस्ति शान्ति वाचन गरेका गरेका छन् । उनलाई एमालेको भ्रातृ संगठन राष्ट्रिय जनसांस्कृतिक मञ्चले स्वस्ति शान्ति वाचन गराउँदै शुभकामना दिइएको हो।

मंगलबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा पण्डित वृहङगमराज तिमल्सिनाले स्वस्ति शान्तिका लागि मन्त्रोच्चारण गरेका गरेका थिए। मन्त्रोच्चारणपछि तिमिल्सिनाले अध्यक्ष ओलीलाई रुद्राक्षको माला पनि लगाइदिएका थिए।

उनले ओलीलाई प्रधानमन्त्री बन्ने शुभकामना पनि दिएका थिए। कार्यक्रममा महासचिव शंकर पोखरेल लगायतका नेताहरुको सहभागिता थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित