Skip to main content

Khabar Samachar

Search
Close this search box.

सुदूरपश्चिम प्रदेश सभाका सभामुखमा भीमबहादुर भण्डारी

203
VIEWS

सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले पद तथा गाेपनीयताकाे शपथ लिएका छन्।

मंगलबार दिउँसो १ बजे प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख देवराज जाेशीले भण्डारीलाई शपथ गराएका हुन्।

भण्डारी मंगलबार बिहान १० बजे बसेकाे प्रदेश सभाकाे बैठकबाट भएको निर्वाचनमा विजयी भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित