Skip to main content

Khabar Samachar

Search
Close this search box.

पद्यकन्या क्याम्पसको स्ववियु सभापतिमा ने वि संघकी ज्योती पनेरु निर्वाचित

204
VIEWS

पद्यकन्या क्याम्पस (पिके)को स्ववियु सभापतिमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)की ज्योती पनेरु निर्वाचित भएकी छिन् । पनेरुले माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी त्रिसना आले मगरलाई पराजित गरेकी हुन् ।सचिवमा भुपेश्वरी ऐर र कोषाध्यक्ष पनि श्रेया मैनाली विजयी भएकी छन् । उनीहरु पनि नेविसंघबाटै निर्वाचित भएका हुन् । सचिवमा एमाले निकट अनेरास्ववियुकी सुनैना श्रेष्ठ र कोषाध्यक्षमा सुजाता सुनार पराजित भइन् । पिकेमा अखिल क्रान्तिकारी र अनेरास्ववियुबीच तालमेल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित