Skip to main content

Khabar Samachar

Search
Close this search box.

लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त

201
VIEWS

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर  चौधरीले माओवादी केन्द्रका दुई  मन्त्रीलाई  बर्खास्त  गरेका  छन् । मुख्यमन्त्री चौधरीले अर्थमन्त्री  धनबहादुर  मास्की राना र शहरी  विकास मन्त्री  कृष्णा  केसी   नमुनालाई  बर्खास्त गरेका हुन् ।

अब प्रदेश सरकारमा नेपाली कांग्रेससहित जनता समाजवादी पार्टी,नागरिक उन्मुक्ति पार्टी,लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीका मन्त्री छन् ।

माओवादी केन्द्रले पनि बुधबार नै लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित