Skip to main content

Khabar Samachar

Search
Close this search box.

विराटनगरमा नेपाली कांग्रेसका नागेश कोइराला २३ सय ३३ मतले अगाडि

208
VIEWS

 

विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रतालाई कायम राखेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका नागेश कोइरालाले ९००० मत ल्याउँदा नेकपा एमालेका सागर थापाले ६६६७ मत प्राप्त गरेका छन्।

कोइरालासँग थापाको मतान्तर बढेर २३ सय ३३ पुगेको छ। त्यस्तै स्वतन्त्र उम्मेदवार उमेश यादवको लालटिनले २८२५ मत प्राप्त गरेको छ।

उपमेयर पदमा नेकपा एमालेको शिल्पा कार्कीले ७६४६ मत ल्याउँदा गठबन्धनका उम्मेदवार जसपाका अमरेन्द्र यादवले ४८४४ मत प्राप्त गरेका छन्।

पछिल्लो मतपरिणामअनुसार गठबन्धनका उपमेयरका उम्मेदवार यादवभन्दा एमालेकी कार्कीले २८०२ मतले अग्रता लिएकी छन् । राप्रपाकी विन्दाकुमारी लुइँटेलले २३०२ मत प्राप्त गरेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित