Khabar Samachar

चितवनमा वैशाख १० गते हुने उपनिर्वाचनका लागि १८ दल दर्ता

202
VIEWS

वैशाख १० गते चितवन क्षेत्र नं. २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि १८ वटा दल दर्ता भएका छन् ।

नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सबन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता भएका हुन् ।

जसमा नयाँ पुरानासहित गरी १८ वटा दलले निर्वाचनमा सहभागी हुने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गत मंसिर ४ गते भएको निर्वाचनमा त्यस क्षेत्रबाट विजय हासिल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित