प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ।
मंगलबार बिहान ११ बजे बोलाइएको बैठक उक्त समयमा बस्न सकेन।
विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसक्ने भएकोले दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित भएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ।
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै आइरहेका छन्।























Discussion about this post