नेकपा एमालेले उपराष्ट्रपतिको उम्मेदवार उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बनाउने निर्णय गरेको छ ।
शनिबार बसेको एमाले सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेको प्रदिप ज्ञवालीले जानकारी दिए।
बागमती प्रदेशकी पूर्वमुख्य मन्त्रीसमेत रहेकी शाक्य एमाले उपाध्यक्ष हुन्।मनोनयन दर्ताको समय बिहान ९ बजेदेखि २ बजेसम्का लागि तोकिए पनि दलहरूले उम्मेदवारको टुंगो नलगाउँदै अहिलेसम्म कसैको उम्मेदवारी परेको छैन ।





























Discussion about this post