Skip to main content

Khabar Samachar

Search
Close this search box.

जनमत पार्टीकी ममता झालाई उपराष्ट्रपति बनाउने निर्णय

208
VIEWS

सत्तारुढ गठबन्धनले जसपालाई दिइएको वचन तोडेर जनमत पार्टीकी ममता झालाई उपराष्ट्रपति बनाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठकले जनमतलाई उपराष्ट्रपति दिएको हो ।जनमत पार्टीका अध्यक्ष सीके राउतले भने पुरुष उम्मेदवार उठाउँदा भोलि खारेज हुन सक्ने खतरा भएकाले जसपाले महिला र पुरुष दुवै उम्मेदवार उठाउने र आफूहरुले ममतालाई उम्मेदवार बनाउने बताए । तर अन्तिममा सत्ता गठबन्धनको एउटैमात्र उम्मेदवार खडा हुने उनको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित