Khabar Samachar

Search
Close this search box.

सरकारबाट बाहिरियो जनमत पार्टी, मन्त्री खानले बुझाए राजीनामा

206
VIEWS

खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तार गरेकै दिन सिके राउत नेतृत्वको जनमत पार्टीका मन्त्री खानले राजीनामा दिएका हुन्।

शुक्रबार दिउँसो बालुवाटार पुगेर उनले राजीनामा बुझाएका हुन्।

जनमत पार्टीले उद्योग मन्त्रालय मागेको थियो। मन्त्रिपरिषद् विस्तारमा उक्त मन्त्रालय नपाउने भएपछि खानले राजीनामा दिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित