Khabar Samachar

Search
Close this search box.

आचारसंहिताप्रति असहमति जनाउँदै एमालेको निर्वाचन आयोगलाई पत्र

221
VIEWS

निर्वाचन आयोगले तयार पारेको निर्वाचन आचारसंहिताका केही बुँदाहरूप्रति असहमति जनाउँदै नेकपा एमालेले निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाउने भएको छ ।  बिहीबार दिउँसो एमाले महासचिव शंकर पोखरेलको नेतृत्वको प्रतिनिधि मण्डल आयोग पुगेर आचारसंहिताका केही प्रावधानबारे असहमति जनाउदै ज्ञापनपत्र बुझाउन लागेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

‘निर्वाचन आयोगले आचारसंहिताका नाममा केही उटपट्याङ कामहरु गरेको छ । त्यसमा हाम्रो पार्टीका केही असहमतिका बुँदाहरु छन् । त्यसबारेमा आयोगलाई ज्ञापनपत्र बुझाउँदैछौ’, उपप्रमुख रिजालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित