Skip to main content

Khabar Samachar

Search
Close this search box.

२० देशमा राजदूत सिफारिस,स्पेनका लागि शर्मिला पराजुली

225
VIEWS

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न २० देशका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २० जना राजदूत नियुक्तिका लागि सिफारिस गरेको मन्त्री विरोध खतिवडाले  जानकारी दिए ।

परराष्ट्र सेवाबाट दुर्गाबहादुर सुवेदी ढजापानण, निर्मला काफ्ले, भरतकुमार रेग्मी, सुशीलकुमार लम्साल, डोरनाथ अर्याल, तीर्थराज वाग्ले, हरिषचन्द्र घिमिरे र घनश्याम भण्डारी राजदूत नियुक्तिका लागि सिफारिस भएका छन् ।

राजनीतिक दलबाट सिफारिस भएका राजदूतमा नवराज सुवेदी, डा.रामस्वार्थ राय यादव, नरेश विक्रम ढकाल,ज्योति प्याकुरेल, कान्ता रिजाल, डिल्लीराज पौडेल, कैलाश पोखरेल, मिलन तुलाधर (रुस), शर्मिला पराजुल ढकाल,वासुदेव मिश्र, दानबहादुर तामाङ र विष्णुपुकार श्रेष्ठ (चीन) रहेका छन् ।

यी हुन् सिफारिस राजदूतहरु
विष्णुपुकार श्रेष्ठ– चीन
दान बहादुर तामाङ–दक्षिण अफ्रिका
शर्मिला पराजुली ढकाल– स्पेन
वाशुदेव मिश्र– श्रीलंका
मिलन तुलाधार– रसिया
कैलाश पोखरेल– अष्टेलिया
डिल्लीराज पौडेल– मलेसिया
शान्ता रिजाल– इजरायल
ज्योति प्याकुरेल– दक्षिण कोरिया
प्रा डा रामशुरज राय यादव– डेनमार्क
नवराज सुवेदी– साउदी अरव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित