Khabar Samachar

“फेस अफकर्पोरेट २०२२” कोे आवेदन फारम खुला

203
VIEWS

नेपाली सौन्दर्य प्रतियोगिताजगतमै पहिलोपटक कर्पोरेट क्षेत्रमा आवद्द रहेका महिलातथापुरुषलक्षित सौन्दर्य प्रतियोगिता‘‘फेस अफकर्पोरेट २०२२” को पहिलो संस्करण आयोजनाहुने भएको छ।

कलिउड हवले राजधानीको अनामनगरस्थितक्याफे केटिएम हाईटमा एक पत्रकार सम्मेलन गर्दै विभिन्न क्षेत्रकाव्यवसायतथा रोजगारीमा आवद्द रहेका उधमीमहिलातथा पुरुषहरुको सहभागिता रहने गरि सौन्दर्य प्रतियोगिता‘‘फेस अफकर्पोरेट २०२२”आयोजनागर्न लागिएको जनाएको छ। उपत्यकालगायतमोफसलकाविभिन्नकर्पोरेट संस्थानमा आवद्द साथै कर्पोरेट क्षेत्रमाआफ्नो भविष्यखोजिरहेकाहरुले यस प्रतियोगीतामा सहभागीहुन सक्नेछन।

कार्यक्रममा राष्ट्रियस्तरका ख्यातिप्राप्तव्यवसायीतथाकर्पोरेट क्षेत्रकाव्याक्तित्वहरुको बाक्लो उपस्थिती रहेको थियो भने बरिष्ठ संचार उधमीतथापत्रकारहरुको उपस्थिति रहेको थियो।

उक्तकार्यक्रममा सहभागीताको लागि १८ वर्ष देखि माथिको उमेर समूहकायुवा, युवतीतथाविवाहितमहिला÷पुरुषले ‘‘फेस अफकर्पोरेट २०२२”मा सहभागीहुनपाउने आयोजक संस्था कलिउड हवकाअध्यक्ष राजन खरेलले बताएका छन।

कर्पोरेट क्षेत्रमै आफ्नो भविष्यखोजिरहेकाहरुलाई विशेष फोकस गरी उनीहरुको शैक्षिकविकास , व्यक्तित्वविकास, आत्मविश्वास अभिवृद्धि, रोजगारीको लागिविभिन्नआकर्षक अवसर प्रदानगर्नुका साथै उनीहरुको आन्तरीक क्षमताउजागर लगायत नेतृत्वदायीक्षमताको विकास गराई एक कुसलव्यवसायिकव्याक्तित्वतथाशिक्षितव्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रमगरिएको आयोजक संस्थाले जनाएको छ।

उक्तकार्यक्रमको लागि सहभागीताको लागि बैशाख दोश्रो साता सम्मआवेदनफारम कलिउड हवको कार्यालय बागबजारमाभर्न सकिनेछ। साथै ग्लोबल अनलाईन पे मार्फत अनलाईन फारम रजिस्ट्रेसन गर्न सकिने छ। प्रतियोगिताकाविजेताले “फेस अफकर्पोरेट २०२२” कोे शिर्ष ताजउपाधि सहितनगद रु पचास हजार सहितअन्यबिभिन्न गिफ्टहयाम्पर प्राप्तगर्नेछन साथै अन्यविभिन्न १५ विधामापनिविजेता छनौट गरिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित