Skip to main content

Khabar Samachar

Search
Close this search box.

एनआरएनए इटालीको अध्यक्षमा भवेस कुमार सिह, महासचिवमा अशोक उप्रेती निर्बिरोध

251
VIEWS

गैरआवासीय नेपाली संघ (एनआरएनए) इटालीको सम्पूर्ण कार्य समिती निर्बिरोध निर्बचित भएको छ । अध्यक्षमा भवेस कुमार सिह निर्बिरोध निर्वाचित भएका छन् । यस्तै महासचिवमा अशोक उप्रेती निर्बिरोध निर्वाचित भएका छन् ।  आइ सि सि सदश्य छबिलाल कडेलको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो । उपाध्यक्षमा केशब गुरुङ र देवानन्द बराल,महासचिबमा अशोक उप्रेती,सचिब गोपाल मान श्रेष्ठ,सह सचिब जित बन्जरा ,कोषाध्यक्षमा दिर्घा थापा , सह कोषाध्यक्षमा बिना मग्राती, महिला सयोजक शिवा पाठक, युबा सयोजक हरी श्रेष्ठ र सदस्यहरू लक्ष्मी उप्रेती,दिल बहादुर खत्री, नारायण खड्का र सागर कार्की निर्वाचित भएको त्यहीँबाट महासचिबमा अशोक उप्रेती जानकारी दिएका छन् ।

कार्यक्रम इटलीको मिलान शहरमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित