Skip to main content

Khabar Samachar

Search
Close this search box.

सन्दीप लामिछानेको मुद्दामा भएन सुनुवाइ

209
VIEWS

जिल्ला अदालत काठमाडौंले आज पनि क्रिकेटर सन्दीप लामिछाने विरूद्धको नाबालिक बलात्कार मुद्दामा अन्तिम सुनुवाइ गर्न नभ्याएको जनाएको छ।

न्यायाधीश प्रेमप्रकाश पण्डितको इजलासले पेशी सूचीको ५ औं नम्बरमा परेको उक्त मुद्दा हेर्न नभ्याइएको जनाएको छ। उक्त इजलासले अहिले चौंथो नम्बरमा रहेको मुद्दामा सुनुवाइ गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित