Khabar Samachar

Search
Close this search box.

सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को ५ औँ सिजन बाट बाहिरिए प्रविशा अधिकारी र राजु लामा

212
VIEWS

सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को ५ औँ सिजन को कोचबाट प्रविशा अधिकारी र राजु लामा बाहिरिएका छन ।

सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को ५ औँ सिजन प्रसारणको संघारमा छ।

आगामी असोज ५ गतेबाट प्रसारण सुरु हुने शो को समारोहमा प्रायोजकसँग सम्झौता भएको छ।

नयाँ सिजनका लागि कोच हेरफेर गरिएको छ। अघिल्लो सिजनमा कोचका रुपमा रहेका प्रविशा अधिकारी र राजु लामा नयाँ सिजनमा कोचका रुपमा रहने छैनन्।

उनीहरुका ठाउँमा उदय सोताङ र मिलन नेवार भित्रिएका छन्। उदय र मिलनलाई कोचका रुपमा अनुबन्धित गरिएको छ।

अघिल्ला चार सिजनमा कोच रहेका प्रमोद खरेलले पाँचौं सिजनमा पनि निरन्तरता पाएका छन् भने चौथो सिजनबाट कोचका रुपमा जोडिएका राजेशपायल राई पनि नयाँ संस्करणमा दोहोरिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित