Khabar Samachar

डाक्टरमाथि हातपात गरेको आरोपमा दुई पक्राउ, केएमसीको स्वास्थ्यकर्मीहरु सडकमा निस्किए

1k
VIEWS

काठमाडौं मेडिकल कलेजका डाक्टर तथा स्वास्थ्यकर्मीहरु सडकमा उत्रिएका छन् ।अस्पतालका डा. मनिष थापामाथि हातपातको प्रयास भएपछि त्यसको विरोधमा उनीहरुले सडकमा धर्ना दिएका हुन् ।हातपातको प्रयास गर्न खोजेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार गुल्मी घर भइ काठमाडाैं महानगरपालिका चाबहिल बस्ने २२ वर्षीय रुपक गौतम र गुल्मी नै घर भइ सिनामंगल बस्ने ३४ वर्षीष सरोज गौतमलाई नियन्त्रणमा लिइएको हाे । स्वास्थ्यकर्मीहरु डाक्टरमाथि हातपातको विरोधमा सडकमा निस्किएपछि केएमसी सडक अवरुद्ध बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित