निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले आसन्न स्थानीय तहको निर्वाचन तो किएको मितिमा नै हुने बताउनुभएको छ । उहाँले निर्वाचन नभएमा संविधानले परि कल्पना गरेको स्थानीय सरकार शून्यतामा पुग्ने बताउँदै निर्वाचन हुने प्रति विश्वस् त हुन आग्रह गर्नुभयो । निर्वाचन आयोग नेपालले शनिबार हेटौडामा आयो जना गरेको मिडिया अभिमुखीकरण कार्यक्रममा उहाँले निर्वाचनलाई सफल बनाउन सञ्चार क्षेत्रको महìवपूर्ण दायित्व र भूमिका हुने बताउनुभयो । निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो र निर्वाचन नभएमा अहिले भन्दा २० वर्ष अघिको अवस् थामा पुग्छौ भन्दै आयुक्त भण्डारीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनप्रति आशङ्का नगर्न आग्रह गर्नुभयो ।के ही दलका ने तृत्वले निर्वाचन तयारि गर्ने तर हुँदै न कि भन्दै आशङ्का र टिप्पणी गरेका छन् त्यो हाम्रो पनि जानकारमा छ, निर्वाचन राजनीतिक दललाई चाहिएको हो , आयो गले व्यवस्थापन गर्ने होभन्दै उहाँले अगाडि भन्नुभयो , लोकतन्त्रमा विश्वास गर्ने ले जनतासमक्ष जान किन डराउने ? आशङ्का गर्नु उचित हो इन । निर्वाचन नभए लो कतन्त्र कहाँ र हन्छ र ? सम्पूर्ण तयारी पूरा गरेर निर्वाचनकोसँघार मा पुगे को बताउँदै उहाँले निर्वाचनका लागि आवश्यक सबै सामग्री खरि द गरि एकाले तयारी चुस् त दुरुस् त बनाइएको जानकारी दिनुभयो ।निष्पक्ष, भयरहित र स्वतन्त्र निर्वाचन गर्ने हाम्रो दायित्व हो , यसमा सञ्चार क्षे त्रको महìवपूर्ण दायित्व छ भन्दै उहाँले भन्नुभयो , आचार संहिता पालनालगायत निर्वाचनप्रति विश्वासको वातावर ण निर्माण गर्न सञ्चार क्षेत्रको भूमिका महìवपूर्ण हुने छ । निर्वाचन आयो गको पवित्र कामप्रति आशङ्का गर्नुहुँदै न भन्दै उहाँले निर्वाचन बिथो ल्ने लाई कार बाही गरि ने बताउनुभयो । आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्ले ले स् थानीय तह निर्वाचन २०७९ र निर्वाचन आचार संहिता २०७८ को बारेमा जानकारी गराउँदै स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवार दिनुपूर्व राजीनामा दिनुपर्ने र पेस् की फस्र्योट गर्नुपर्ने विषयलेअहिले चर्चा पाएको बताउनुभयो । प्रदे श निर्वाचन आयो गको कार्यालय हे टौडाका प्रदे श निर्वाचन अधिकारि लुम्बनाथ पोखरेले स्वतन्त्र र निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्न सञ्चार क्षे त्रको भूमिकाका बारेमा बोल्नुभएको थियो । कार्यक्रममा प्रे स काउन्सिलका सदस् य चिर ञ्जीवी मास् के लेनिर्वाचनमा मिथ्या सूचना, समाचार , दुष्प्रचार र घृणास् पद अभिव्यक्ति रोकथामका बारेमा, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सुनिल खड्काले निर्वाचनसँग सम्बन्धित समाचार सङ्कलन रिपो र्टिङसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
Discussion about this post