Khabar Samachar

Search
Close this search box.

पशुपति पुग्यो नेपाली क्रिकेट टिम

206
VIEWS

सोमबारबाट शुरू हुने टी–२० विश्वकप छनोटअघि नेपाली क्रिकेट टोली पशुपतिनाथ मन्दिरको दर्शनको लागि पुगेको छ । नेपाली टिमका प्रशिक्षक मोन्टी देशाइ, कप्तान रोहित पौडेल, कुशल भुर्तेल, करण केसी, सोमपाल कामी, विनोद भण्डारी, गुल्सन झासहितका खेलाडी दर्शनका लागि पशुपतिनाथ मन्दिर पुगेका हुन् । छनोट खेलमा समूह एको नेपालले सोमबार बिहान ९ बजेट कीर्तिपुर मैदानमा सिंगापुरको सामना गर्दैछ । कात्तिक १४ मा मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।
समूह बीमा हङकङ, यूएई, कुवेत र बहराइन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित