Khabar Samachar

Search
Close this search box.

सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त

202
VIEWS

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त गरेका छन् ।​ संसदीय विशेष सुनुवाइ समितिबाट अनुमोदन भएसँगै ​बुधवार राष्ट्रपति पौडेलले उनीहरूलाई नियुक्त गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनेहरूमा सारंगा सुवेदी, अब्दुलअजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित