Khabar Samachar

मधेसमा गठबन्धनको तर्फबाट ढुंगाना र चौधरीको उम्मेदवारी दर्ता

202
VIEWS

राष्ट्रियसभा निर्वाचनका लागि मधेस प्रदेशमा गठबन्धनको तर्फबाट आनन्द ढुंगाना र पुजा चौधरीले उम्मेदवारी दर्ता गराएकी छिन् ।

सोमबार मधेस प्रदेश निर्वाचन कार्यालयमा पुगेर नेपाली कांग्रेसका नेता ढुंगाना अन्य तर्फ र जसपाकी चौधरी महिला तर्फ उम्मेदवारी दर्ता गराए ।

मधेसमा राष्ट्रियसभा सदस्यको दुई पदका लागि निर्वाचन हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित