Khabar Samachar

Search
Close this search box.

राष्ट्रिय सभाको निर्वाचनमा बालेन शाह, हर्क साम्पाङ र गोपाल हमालले दिएनन् भोट

213
VIEWS

आज सम्पन्न भएको राष्ट्रिय सभाको निर्वाचनमा बालेन शाह, हर्क साम्पाङ र गोपाल हमालले आफ्नो मतधिकार प्रयोग गरेनन । बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म तोकिएको अबधिमा उनिहरुले मतदान नगरेका हुन ।

सो अवधिमा प्रदेश सभाका सदस्य र स्थानीय सरकार प्रमुख/ उपप्रमुखहरूले मतदान गरेका छन्।

स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका जनप्रतिनिधिहरू बालेन शाह, हर्क साम्पाङ र गोपाल हमालले नदिएका हुन । कार्यव्यस्तताका कारण मतदानमा सहभागी नभएको उनिहरुको सचिवालयले जनाएको छ। ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित