Khabar Samachar

उम्मेदवार टुंगो लगाउन एमालेको सचिवालय बैठक बस्दै

213
VIEWS

नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा दिउँसो तीन बजे बैठक बस्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरपालिका उम्मेदवारको टसंगो लगाउन बैठक बस्न लागेको हो ।महानगरपालिका र उपमहानगरपालिकाकाबाट सिफारिस भए पनि एमाले उम्मेदवारको अन्तिम टुंगो लगाइसकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित