Khabar Samachar

नयाँ शक्ति पार्टी नेपालका विश्वदीप पाण्डे माओवादी केन्द्र प्रवेश

206
VIEWS

बाबुराम भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डे माओवादी केन्द्र प्रवेश गरेका छन ।

पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराए।

विश्वदीप बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै  पछिल्लो नेपाल समाजवादी पार्टीमा क्रियाशील रहँदै आएका थिए।

लामो समय भट्टराईका स्वकीय सचिव रहेका पाण्डे माओवादी केन्द्रमा फर्किएका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित