Khabar Samachar

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर बाँडफाँड

204
VIEWS

नेपालएसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको निष्काशनतथाबिक्रीप्रवन्धकत्वमाउपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रति शेयर अंकितमुल्य रु.१००।— दरका सर्वसाधारणलाई छुट्याईएको २,३६,२५०कित्ता शेयर मध्ये ३,२८१कित्ताकम्पनीकाकर्मचारीहरुलाई र ११,८१३कित्ता सामूहिकलगानी कोषहरुलाई वाँडफाँड गरी बाँकी रहेको २,२१,१५६ (दुईलाखएक्काइसहजार एक सय छपन्न) कित्ता साधारण शेयरहरुको आजमिति २०७९बैशाख९गते शुक्रबार बाँडफाँड गरिएको छ । कम्पनीले २०७८चैत२५गते देखि २०७८ चैत३०गतेसम्म सर्वसाधारणका लागिनिष्काशनखुल्ला गरिएको साधारण शेयरहरु मंगलबार बाँडफाँड गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित