Skip to main content

Khabar Samachar

Search
Close this search box.

सिधाकुरालाई अडियो उपलब्ध गराउने राजकुमार तिमल्सिना पक्राउ

210
VIEWS

अनलाइन तथा युट्युब च्यानल सिधाकुरालाई विवादित टेप उपलब्ध गराउने राजकुमार तिमिल्सिनालाई थुनामा पठाइएको छ।अदालतको अवहेलना मुद्दामा बयान दिने क्रममा सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेलले समाचार स्राेत खुलाएका थिए । तिमल्सिनाले उपलब्ध गराएकाे अडियाेका आधारमा सामग्री प्रकाशन प्रशारण गरेको उनले बताएका छन् । कँडेलकाे बयानपछि तिमल्सिनालाई झिकाउने आदेश अदालतले गरेको थियो ।सिधाकुराका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानाको भने बयान सकिएको भन्दै तारिखमा राख्न आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित