Khabar Samachar

एसईईको नतिजा आज प्रकाशन हुँदै

201
VIEWS

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (बिहीबार) बिहान सार्वजनिक हुँदैछ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले आज बिहान (सम्भवतः ९ बजेपछि) नतिजा सार्वजनिक गर्ने जानकारी दिए।

नतिजा प्रकाशनबारे निर्णय गर्न बिहानै राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाइएको छ ।

१५ चैत्रदेखि २७ चैतसम्म भएको एसईई परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी थिए । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित