Skip to main content

Khabar Samachar

Search
Close this search box.

चर्चित पाकिस्तानी गायक राहत फतेह अली खान पक्राउ

245
VIEWS

चर्चित पाकिस्तानी गायक राहत फतेह अली खान पक्राउ परेका छन् । उनी दुबई विमानस्थलमा पक्राउ परेका हुन् ।

उनका पूर्वम्यानेजर सलमान अहमदको उजुरीपछि गायकलाई पक्राउ गरिएको पाकिस्तानी सञ्चार माध्यमहरूले बताएका छन् ।गायक संगीत कार्यक्रममा प्रस्तुति दिन त्यहाँ गएको बताइएको छ । यसैबिच गायक र उनका पूर्वम्यानेजरबिचको पहिला देखिकै तनावका कारण उनी अप्ठ्यारोमा परे । सलमान अहमदले राहतविरुद्ध दुबई र अन्य सहरहरूमा कानुनी मुद्दा दर्ता गराएको बताइएको छ । पहिला गायकलाई प्लेन चढ्नबाट रोकिएको र पछि उनलाई हिरासतमा राखिएको र त्यसपछि मात्रै पक्राउ गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित