Khabar Samachar

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दा हेर्दा हेर्दैमा

201
VIEWS

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफूलाई हटाउने ढंगले गरिएको जाँचबुझ आयोग खारेजीको माग गर्दै परेको रिटमाथिको सुनुवाइ हेर्दा हेर्दैमा रहेको छ ।

न्यायाधीश सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा मंगलवार भएको सुनुवाइ हेर्दा हेर्दैमा रहेको हो । दुवै पक्षको बहस नसकिएकाले हेर्दा हेर्दैमा रहेको बताइएको छ ।

यसअघि हरि फुयाँलको इजलासले अल्पकालीन अन्तरिम आदेशमार्फत अधिकारीलाई काममा फर्किन बाटो खुलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित