Skip to main content

Khabar Samachar

Search
Close this search box.

निर्वाचन आयोगले आज उम्मेदवारको नामावली प्रकाशन गर्दै

211
VIEWS

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली निर्वाचन आयोगले आज प्रकाशित गर्दैछ। निर्वाचनका लागि दर्ता भएको निर्वाचन मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरिरहेको छ। बुधबारदेखि जारी मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गर्ने काम आज पनि जारी रहने आयोगको कार्यतालिका थियो।

उम्मेदवारको मनोनयनविरुद्ध परेका उजुरीको जाँचबुझ सकेर आजै साँझसम्ममा  नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित