Skip to main content

Khabar Samachar

Search
Close this search box.

विजय बरालको फिल्म ‘पूर्ण बहादुरको सारंगी’ले सातामै कमायो सवा ८ करोड

228
VIEWS

फिल्म ‘पूर्ण बहादुरको सारंगी’ ले सात दिनमा ८ करोड २५ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको छ।

निर्माताले बिहीबार फिल्मको पहिलो साताको कलेक्सन सार्वजनिक गरेका हुन्।

लक्ष्मीपूजाको दिन रिलिज फिल्म बिहीबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ।

‘पूर्ण बहादुरको सारंगी’ बिहीबार देशभरका ८९ वटा हलका ३८० भन्दा बढी शोमा प्रदर्शन भएको निर्माताले जनाएका छन्। यो नेपाली फिल्मको इतिहासमा अहिलेसम्मकै बढी शो हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित