लगनखेल स्थित पाटन प्याथ ल्याबले निशुल्क मधुमेह परिक्षण शिबिर आजदेखि सन्चालन गरेको छ । बिश्व मधुमेह दिवशका उपलक्षमा ललितपुर महनगरपालिका वडा ५ ,वडा स्वस्थ्य क्लिनिक ५ र लायन्स क्लब अफ हिमलयन पाटनका को सहयोगमा सात दिनसम्म निशुल्क रुपमा चल्ने उक्त शिबिरमा मधुमेह का सबै प्रकारका बिरामिले उपचार तथा परिक्षण गर्न पाउने आयोजक सस्था पाटन प्याथ ल्याबका रेशम भट्ट़राईले बताउनुभयो। आज पहिलो दिन करिब १४५ जना भन्दा बढि ब्यक्तिले परिक्षण गरेको जानकारि भट्ट़राईले दिनुभयो। ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय