Skip to main content

Khabar Samachar

Search
Close this search box.

स्वतन्त्र उम्मेदवार बनेका इन्जिनियर तथा र्यापर बालेन शाहलाई चुनाव चिन्ह लौरो

206
VIEWS

काठमाडौँ महानगरको प्रमुखका लागि स्वतन्त्र उम्मेदवार बनेका इन्जिनियर तथा र्यापर बालेन शाहले लौरो चुनाव चिन्ह पाएका छन्।

निर्वाचन आयोगले शनिबार मध्यान्ह उनलाई लौरो चुनाव चिन्ह दिएको हो।

आयोगले लौरो चुनाव चिन्ह दिएपछि बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘चुनाव चिन्ह लौरो बूढाबूढीलाई टेकाउन मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित