Skip to main content

Khabar Samachar

Search
Close this search box.

आईजीपी बढुवाविरुद्ध दुई सिनियर एआईजी अदालत जाने तयारीमा

211
VIEWS

काठमाडौं– नेपाल प्रहरीको २९औं महानिरीक्षक (आईजी)मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध २ जना अतिरिक्त महानिरीक्षक (एआईजी) अदालत जाने भएका छन्। सिनियर एआईजीहरू विश्वराज पोखरेल र सहकुल थापा सर्वोच्च अदालत जाने तयारीका साथ परामर्शमा जुटेका हुन् ।

२४ मंसिर २०७७ र २१ असार २०७८ मा एआईजी भएका पोखरेल र थापालाई पन्छ्याएर सरकारले आइतबार सिंहलाई आईजीमा बढुवा गर्ने निर्णय गरेको हो। सिंह १७ चैत २०७८ मा मात्रै एआईजी बढुवा भएका थिए। सिनियर एआईजीहरू विश्वराज पोखरेल र सहकुल थापा सर्वोच्च अदालत जाने तयारीका साथ परामर्शमा जुटेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित