Khabar Samachar

Search
Close this search box.

भरतपुरमा वैशाख २२ गते गठबन्धनको सभा

208
VIEWS

चितवनको भरतपुरमा सत्तागठबन्धनले वैशाख २२ मा चुनावी सभा गर्न लागिएको मेयर उम्मेदवार रेनु दाहालको सचिवालयले जनाएको छ।

चुनावी सभालाई सत्तागठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।

प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका नेताहरुले चितवनको चुनावी सभालाई सम्बोधन गर्न लागेका छन्।यस्तै कांग्रेसका महामन्त्री गगन थापा, केन्द्रीय सदस्य डा. शेखर कोइराला समेत भरतपुरमा हुने चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित