Khabar Samachar

Search
Close this search box.

सर्वसाधारणलाई आइपिओ निष्काशन

207
VIEWS

 

रारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनीलिमिटेडले सर्वसाधारणलाई आइपिओ निष्काशनगर्ने भएको छ । कम्पनीले १२,००,००० कित्ता शेयर निष्काशनगर्नको लागिनिष्काशनतथाबिक्रीप्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ ।
आजबैशाख२१ गते बुधवार मेगा क्यापिटल मार्केट्स लिमिटेडत्रिपुरेश्वरमा एक कार्यक्रमकाबिच कम्पनीले मेगा क्यापिटललाई शेयर निष्काशनतथाबिक्रीप्रबन्धकमानियुक्त गरेको हो । सम्झौतापत्रमारारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडका तर्फबाट संचालकश्री शंकर लाल बैद्यतथा मेगा क्यपिटल मार्केट्स लिमिटेडका तर्फबाट प्रमुखकार्यकारी अधिकृत श्री सवीर बादे श्रेष्ठले हस्ताक्षर गर्नुभयो । सो कार्यक्रममारारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडका सञ्चालकश्री मंगलविश्वकर्मा रश्री मेगा क्यापिटल मर्केट्स लिमिटेडका प्रमुखलगानीअधिकृत श्री शुलभश्रेष्ठको पनिउपस्थिती रहेको थियो ।सर्वसाधारणका लागिजारी हुने शेयर १२ करोड रुपैयाँ रकम बराबरको १२ लाखकित्ता शेयर सर्वसाधारणमा निष्काशनगर्नकानिम्ति नेपालधितोपत्रबोर्ड समक्षआवश्यकप्रक्रिया पुरा गरी शेयर निष्काशनको लागिआवेदनदिने योजना रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित