Khabar Samachar

एस.ई.ई. दिई बसेका र नवविवाहित जोडीका लागि अन्नपूर्ण केबुलकारकोे अफर

213
VIEWS

आगामी दिनमा उच्च शिक्षा अध्ययनगर्नका लागि प्रोत्साहन गर्ने र मेहेनती हातहरुलाई अझ मेहेनती बन्नका लागि उर्जा प्रदानगर्दै केही समय भएपनि रमाइलो बनाउने उद्देश्यका साथ भर्खरै एस.ई.ई. दिई बसेका छात्रछात्राहरुलाई अन्नपूर्ण केबुलकारले केबुलकार चढ्दा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ । यस योजनामा सहभागी हुनका लागि विद्यार्थी छात्रछात्राहरुले यस वर्ष एस.ई.ई. परीक्षामा सामेल भएको परीक्षाप्रवेश पत्रअनिवार्यदेखाउनु पर्नेछ । यो योजना वैशाख ३०, २०७९ सम्म लागु हुने केबुलकारले जनाएको छ ।
साथै,नवविवाहित जोडीका लागिपनि अन्नपूर्ण केबुलकारले विशेष अफरको घोषणा गरेको छ । जस अन्तरगत१ टिकटको खरीदमाअर्काे एक केबुलकार टिकट निःशुल्कप्रदान गर्नेछ । यस योजनामा सहभागीहुननवविवाहित जोडीले आपूmविवाहितभएको विवाह कार्ड अनिवार्य देखाउनुपर्नेछ ।यो योजना २०७९ असार मसान्तसम्मलागु हुने केबुलकारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित