एस.ई.ई. दिई बसेका र नवविवाहित जोडीका लागि अन्नपूर्ण केबुलकारकोे अफर

212
VIEWS

आगामी दिनमा उच्च शिक्षा अध्ययनगर्नका लागि प्रोत्साहन गर्ने र मेहेनती हातहरुलाई अझ मेहेनती बन्नका लागि उर्जा प्रदानगर्दै केही समय भएपनि रमाइलो बनाउने उद्देश्यका साथ भर्खरै एस.ई.ई. दिई बसेका छात्रछात्राहरुलाई अन्नपूर्ण केबुलकारले केबुलकार चढ्दा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ । यस योजनामा सहभागी हुनका लागि विद्यार्थी छात्रछात्राहरुले यस वर्ष एस.ई.ई. परीक्षामा सामेल भएको परीक्षाप्रवेश पत्रअनिवार्यदेखाउनु पर्नेछ । यो योजना वैशाख ३०, २०७९ सम्म लागु हुने केबुलकारले जनाएको छ ।
साथै,नवविवाहित जोडीका लागिपनि अन्नपूर्ण केबुलकारले विशेष अफरको घोषणा गरेको छ । जस अन्तरगत१ टिकटको खरीदमाअर्काे एक केबुलकार टिकट निःशुल्कप्रदान गर्नेछ । यस योजनामा सहभागीहुननवविवाहित जोडीले आपूmविवाहितभएको विवाह कार्ड अनिवार्य देखाउनुपर्नेछ ।यो योजना २०७९ असार मसान्तसम्मलागु हुने केबुलकारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
Share on facebook
Share on twitter
Share on linkedin
Share on whatsapp
Share on pinterest
Share on telegram
Share on email
Share on pinterest
Share on reddit
Share on skype
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित