Skip to main content

Khabar Samachar

Search
Close this search box.

राप्रपाका नेताहरुको पिसियो खोसियो

203
VIEWS

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन जना सांसदहरूका पिएसओ (पर्सनल सेक्युरिटी अफिसर) एकैपटक फिर्ता भएका छन्।

प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसदहरू ध्रुवबहादुर प्रधान र दीपक सिंहको पिएसओ फिर्ता भएका हुन्।  प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले आफूहरूको पीएसओ फिर्ता गरकेो बताएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित