Khabar Samachar

Search
Close this search box.

सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङको घरमा आगजनी

204
VIEWS

ललितपुरको सुनाकोठीस्थित सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन्।

मंगलबार बिहान गुरूङको निजी घरमा तोडफो र आगजनी गरेका हुन्।

‘अलिअलि तोडफोड र आगजनी गरेका छन्। अहिले नियन्त्रणमा आइसकेको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी चक्रराज जोशीले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित