Khabar Samachar

Search
Close this search box.

संसद भवन छिरेर तोडफोड र आगजनी

201
VIEWS

जेनजी आन्दोलन देशभर नियन्त्रणबाहिर गएको छ । प्रदर्शनकारीले बानेश्वरस्थित संसद भवन छिरेर तोडफोड र आगजनी गरेका छन् ।

उपत्यकाका सबै प्रहरी युनिटका प्रहरी अहिले भिड नियन्त्रणमा लिन नसकेपछि सादा पोशाकमा बाहिर निस्केका छन्

प्रधानमन्त्रीले भर्खरै राजीनामा दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित