मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन्। पार्टीको निर्णय अनुसार अध्यक्ष डा. सीके राउतको निर्देशनमा मुख्यमन्त्री सिंहले राजीनामा दिएका हुन्।
आज काठमाडौंमा बसेको पदाधिकारी बैठकले मुख्यमन्त्री सिंहलाई राजीनामा दिन निर्देशन दिएको थियो।
































Discussion about this post